अन्तर्राष्ट्रिय महिला दिवसमा महिला फोरमको प्रभातफेरि

काठमाण्डौ -१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैर आवसिय नेपाली संघ (एनआरएनए) आवद्ध महिला फोरमले प्रभात फेरि कार्यक्रम गरेको छ । महिला तथा बालबालिका मन्त्रालयको प्रमुख संयोजकत्वमा आज काठमाण्डौमा आयोजित प्रभात फेरि कार्यक्रममा एनआरएनए आवद्ध महिला फोरमले सहभागिता जनाएको हो । भृकुटीमण्डपबाट शुरु भएको -याली भद्रकाली मन्दिर, शहीद ढोका, न्यूरोड हु“दै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा … Continue reading अन्तर्राष्ट्रिय महिला दिवसमा महिला फोरमको प्रभातफेरि